home

सबै  (ALL)

हाउजिङ लीजमा‚ एक व्यक्तिले अर्को व्यक्तिलाई घर भाडामा प्रयोग गर्ने अनुमति दिएको हुन्छ र त्यसबाट नाफा आर्जन गर्दछ‚ र घर भाडामा लिने व्यक्तिले त्यस वापत भाडा बुझाउनु पर्दछ । घर भाडामा लिने व्यक्तिहरु हाउजिङ लीज प्रोटेक्सन ऐनबाट विशेष सुरक्षित हुनेछन् ।
हाउजिङ लीजको अवधि कम्तिमा 2 वर्षको हुनेछ । लीजको अवधि निश्चित नभएको वा 2 वर्षभन्दा कम अवधि भएको खण्डमा‚ घर भाडामा लिने व्यक्तिले चाहेमा त्यस्तो लीज कम्तिमा 2 वर्षको मानिनेछ । लीज नविकरण गरिएको खण्डमा‚ लीजको अवधि 2 वर्षको हुनेछ र घर भाडामा लिने व्यक्तिले भाडामा दिने व्यक्तिलाई कुनै पनि समयमा सम्झौता समाप्त भएको जानकारी गराउन सक्नेछ ।

본 부분은 페이지 네비게이션 부분입니다.

1
  • bookMark
  • history
  • 다국어 맞춤형 법령정보 다국어 맞춤형 법령정보