home

सवारी चालक अनुमति पत्र

सवारी चालक अनुमति पत्र
तपाईंले सवारी साधन चलाउनका लागि अनिवार्य रूपमा सवारी चालक अनुमतिपत्र हुनुपर्छ! के सवारी चालक अनुमतिपत्र प्राप्त गर्न झन्झटिलो र कठिन नै छ त?

यहाँ निम्न कुराहरूको बारेमा जानकारी दिइएको छ, जस्तै: तपाईंले चलाउने सवारीका लागिसवारी चालक अनुमतिपत्र कसरी प्राप्त गर्ने; तपाईंको सवारी चालक अनुमतिपत्र निलम्बन वा खारेज हुँदा हुनसक्ने जरिवाना पोइन्टहरू; सवारी चालक अनुमतिपत्रको नवीकरण, आवधिक क्षमता जाँच; र तपाईंको सवारी चालक अनुमतिपत्र निलम्बन वा खारेज भएमा के गर्ने।

Key Contents

  • bookMark
  • history
  • 다국어 맞춤형 법령정보 다국어 맞춤형 법령정보